दाङ तुल्सिपुरमा मात्र 4 लाख 99 हजारम बस बिक्रीमा

जानकारी

दाङ तुल्सिपुर यातायात ब्यबसाय समिति दवारा संचालित बस तु बिक्रीमा छ मोडल 2010 र सिट सख्या 26 मुल्य रु 4 लाख 99 हजार  बार्गेनिङ हुदैन चल्ल्ने रुट तुल्सिपुर to घोराही to लमही भालुबाङ हुँदै सोही रुट पर्कन्छ कमाई यकदाम राम्रो छ किस्ता केहि छैन सम्पर्क न 9860499818 मा गर्दा हुछ या हाम्रो inbox मा गरेनी हुन्छ गाडी आईसर कम्फनी हो  सिट सबै राम्रो छ इन्जन नि राम्रो छ                                                                               चलाएर अथवा जुन सुकै बस मिस्तुरी लाई देखायर लिन सक्नुहुनेछ र मान्छे अमेरिक जान लाग्नु ब्जयको ले बेच्न लागेको ब्यबसाही गरेर खाने मान्छे लाई यकदम राम्रो छ छिटै सम्पर्क गर्नुहोस र मौकाको फाईदा उठाउनुहो । बस किन्न चाहानेले मात्र  inbox मा आयर सम्पर्क गर्नुहोला पास खर्च हजुरको लाग्ने छ र बिमा सब किलेर छ यकदम ठुक्क सग लिदा हुन्छ धन्नेबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *