गाडिएको अवस्थामा भेटियो झा दम्पत्तिको शव

समाचार

१२ चैत, जनकपुरधाम । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको छ ।
पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *