रेशम चौधरीको मुद्दा : टेबलमा बसेर बार्ता गरौं गृहमन्त्री बादल

समाचार

काठमाडौं । रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका छन् । विरोध कार्यक्रम थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको हो    ! उहाले भन्नु भयो आन्दोलन गर्नु भन्दा तेबलको बार्ता मा बसेर समस्याको सामाधान हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *