बुबा’को अंगालो’मा जाँदै गरेकी ७ वर्षीय बालिका’को गो’ ली हा’नी ह’ त्या

समाचार

म्यानमार’मा से’ना’ले एक सात वर्षीया बालिका’लाई उन’को घ’र’मै गो’ ली हा’ नी ह’ त्या ग’रे’को घ’ट’ना बा’हि’रि’ए’को छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

किन म्यो छित नामकी बालिका’को परिवार’का अनुसार उनी आफ्ना बुवा’को अं’गा’लो’मा जा’न खोज्दा दौडिने क्रम’मा उन’लाई गो’ली हा’नि’ए’को थि’यो । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

मेन्डेले सहरस्थित उनीहरु’को घर’मा से’ना’ले छा’पा मा’रि’र’हे’का बे’ला’मा यस्तो भए’को ब’ता’इए’को छ ।

सबै’को घ’रमा खो’जत’ला’स ग’रिरहे’को सेना’ले लात्ती’ले हा’नेर ढो’का खो’ल्दै भि’त्र प’से’र ती बा’लि’का’का बु’वाला’ई घर’मा अ’रु को’ही छ कि छै’न भनेर सो’ध्ने क्र’म’मा कि’न म्यो छित बुवा’को का’ख’मा जा’न दौ’ड्दा उनी’मा’थि गो ‘ली च’ला’इ’ए’को ब’ताइए’को छ ।

म्यानमारमा फेब्रुअरी १ देखि जारी सेना’को कू वि’रु’द्ध आ’न्दो’ल’न ग’रिरहे’का ना’ग’रि’क’माथि सेना’ले अ’त्या’धि’क ब’ल र हिं’सा प्र’यो’ग ग’र्दै आ’इ’र’हे’को छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेपछि उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ। जनस्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई कारबाही गरिने भएको छ।

काठमाडौं उपत्यकामा केही दिनयता संक्रमितको संख्या वृद्धि भएपछि जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको हो। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार प्रेस विज्ञप्तिमार्फत संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाएका छन्। पछिल्लो २४ घण्टामा बुधबार काठमाडौंमा ५३ जना नयाँ संक्रमित फेला परेका छन्। ललितपुरमा ८ र भक्तपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्न अनुरोध गरेका छन्। घरबाहिर तथा सार्वजनिक स्थान एवं सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोना संक्रमितको संख्या बिस्तारै बढ्न थालेको छ। ‘संक्रमितको संख्यामा केही कमी आएको भए पनि संक्रमणको जोखिम घटिसकेको अवस्था होइन’, डा. अधिकारीले भने, ‘जनस्वास्थ्य मापदण्ड नअपनाएका कारण संक्रमितको संख्या बढेको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *