आज मात्रै धेरै संख्यामा थपिए कोरोना संक्रमित ८ जन को मृ’त्यु

समाचार

मुलुकमा थप १ सय ५६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ५६ जना संक्रमित थपिएसँगै नेपालमा ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**

संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
जसमा महिलाको संख्या ९७ हजार १८० (३५.१३ प्रतिशत) र पुरुषको संख्या १ लाख ७९ हजार ४८५ जना (६४.८८ प्रतिशत) रहेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७० जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृ८त्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ८त्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।                                                                                                                                          नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अब पुष्पकमल दाहाल प्रचण्डकै पार्टीमा फर्कनुहुने भएको छ । बिहीबार विकसित घटनाक्रमले नेता नेपाल प्रचण्डकै पार्टीमा फर्कनुहुने प्रष्टिएको हो । एमालेले माधवसहितका केही नेतालाई तीन दिन अघि स्पष्टिकरण सोधेको थियो । उहाँहरुले आज एमालेकै भण्डाफोर गर्ने उद्देश्यसाथ स्पष्टिकरणको जवाफ दिनुभएको हो । माधवहरुले दिनुभएको स्पष्टिकरणमा एमालेमा केपी शर्मा ओलीको नेतृत्व मानेर कुनै हालतमा नबस्ने, बरु प्रचण्डकैमा फर्कने राजनीतिक आशय लेखिएको छ ,माधव लगायतका नेताहरुले पार्टीमा नयाँ मेलमिलाप थालनी गर्ने उद्देश्यसाथ स्पष्टिकरणको जवाफ दिनुहुने एमाले संस्थापनको अपेक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *