यी महान छोरी जसले आफ्नो आधा कलेजो आमाको शरीरमा प्रत्यारोपण गरेर आमालाई बचाइन् ! (भि’डियो)

समाचार

चितवन। ५४ वर्षीया धनमाया तामाङ छोरी ३४ वर्षीया उषालाई सुमसुम्याउँदै थिइन्। दुवै जना एकअर्कालाई हेरेर मुस्कुराउँदै थिए। घरीघरी भावुक पनि हुन्थे। छोरीको आधा कलेजो आमाको शरीरमा प्रत्यारोपण गरेको चार दिनपछि भेट भएको हो। यसरी भेट हुँदा यी आमाछोरीमा खुसीको कुनै सीमा थिएन।यी आमाछोरी चितवन मेडिकल कलेजको प्रत्यारोपण वार्डको सँगै जोडिएको अलग–अलग क्याबिनमा छन्। उषा आमाको अवस्थाबारे स्वास्थ्यकर्मीलाई सोधिरहन्छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *