आफ्ना दाजुको न्या’यका निम्ति ल’डिरहेकी सदिक्षामाथि यति ठुलो ष’डयन्त्र

समाचार

अमेरिका-अमेरिकामा पाइलट पढदै गरेकी सदिक्षा बास्तोला दाजुको न्या’य’का लागी ल’ड’दै गर्दा उनि माथि बारम्बार ध’म्की आउन थालेको छ ।अमेरिकाको टे’क्सस पाइलटको अध्ययन सकिन चार महिना बाकी रहदा मोरङ उर्लाबारीमा दाजुको र’हस्मय मु’त्यु पछि उनी नेपाल पुगेर न्या’य’का लागी ल’डी’र’हे’की छिन् । उनलाई अमेरिका आउन रो’कि’दि’ने समेत ध’म्की आएको छ ।न्या’य’का लागी ल’ड’दै गर्दा पछिल्लो समयमा उनी माथि बा’र’म्बा’र ध’म्की आउने गरेको उनले बताएकी छिन् । आफुलाई ग’ल’त देखाउन आ’रोप लगाएर उनलाई अमेरिका फ’र्किन नदिने र घ’टनालाई ह’चु’वा’को भ’र’मा ग’ल’त प्र’चार गरिएको सदिक्षाको गु’ना’सो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *