जुन बाटो बनाउदा घुस खाए त्यहि बाटोमै गाडि दुर्घटना परेर ज्यान गुमाए

समाचार

जुन बाटो बनाउँदा घुस खाए, त्यही बाटोमा गाडी प’ल्टेर नेताले ज्या’न गु’माए !काठमाण्डौं । सडक सञ्जालले गाउँ गाउँ जोड्ने अहिले अभियान नै चलेको छ । अझ कमसल पहाडमा डोजरले खन्दा त झन पहि’रोको जो’खिम पनि हुने गरेको छ । यस्तै घटना जाजरकोटमा भएको छ । जिल्लाको जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा ठेकेदारसँग नेताले कमिसन आएको आ८रोप लागेको छ । कमिसनको लोभमा मापद८ण्डविपरीत निर्माण भएको सडकमा भएको दु’र्घटनामा वडा अध्यक्ष लगायत स्वास्थ्यकर्मीको समेत ज्या९न गएको छ । जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले सडक कमसल रहेको भन्दै आवाज उठाउँदै आएका पनि वास्ता गरिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *