दुःखद खबर प्युठान झिम्रुक गाउँपालिकाकी २८ वर्षीय सुशील कुँवरको भि’र बाट ल’डेर मृत्यु

समाचार

प्युठानको झिम्रुक गाउँपालिका-७ कि २८ बर्सिया सुसिला कुवरको बिहिवार साझ भि’रबाट ल’डेर ज्या’न गएको छ। गाउकै सालेमेला रामपानी भि’रबाट अन्दाजी २०० मिटर तल ल’डेर कुवरको मृत्यु भएको हो। सुशिलालाई बचाउन खोज्दा उनका श्रीमान ३३ बर्सिया नारायण कुवर घा’इते भएका छन, उनको प्युठान अस्पताल बिजुवार मा उपचार भइरहेको मृ’तक सुशिला कुवर प्रती भावपुर्ण शर्दान्जली, सोकाकुल परियार जनमा गहिरो समवेदना प्रसूति गराउन प्युठान जिल्ला अस्पताल बिजुवारमा लगिएकी झिमरुक गाउपालिका-७ तुसाराकि २६ बर्षिय अनिसा एमसि (थापा)को सुत्केरी भएको दुई दिन पछि मृत्यु भएको प्रहरीले जनाएको छ । अनिसाको पेटमा र’गत जमेपछि पुन अप्रेसन गर्दा अत्यधिक र’क्तश्रा’व भएपछि ज्या’न गएको आफन्तले बताए । चिकित्सकहरुले रिफर गर्नुको साटो अनिसालाई जिल्ला अस्पताल प्युठानमै ठिक हुने भन्दै अस्पतालमा राख्दै आएको अफन्तको भनाईछ ।।सुत्केरी अनिसाको अन्तिम अबस्था आउदा अस्पतालले आज बिहान तीन बजे रिफर दिएको थियो । रिफर दिएको एक घन्टामै प्युठानबाट बुटवल लैजाने क्रममा दाङको भालुवाङमा सुत्केरी अनिसाको निधन भएको हो। नवजात शिशु भने सकुशल छन। शोकाकुल परिवारजनम ईश्वरले धैर्यधारण गर्न सक्ने क्षमता प्रधान गरुन् र दो’षीलाई क’डा भन्दा क’डा का’रबाही होस ! हार्दिक भावपुर्ण श्रदाञ्जली ।प्युठानमा चिकित्सकको ला’पर’बाहीले सुकेरीको मृत्यु भएको भन्दै आफन्त वि’रोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल परिसरमा धर्ना दिएका छन् । प्रसूति गराउन प्युठान जिल्ला अस्पताल बिजुवारमा लगिएकी झिमरुक गाउपालिका-७ तुसाराकि २६ बर्षिय अनिसा एमसि (थापा)को सुत्केरी भएको दुई दिन पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *