मनमा अलिकति दया माया छ भने rip लेखिदिनु हाेला

समाचार

मनमा अलिकति पनि दया माया छ भने आफ्नै छोरी चेली सम्झेर Rip लेखी सेयर गर्दिनु होला।😥😥कैलाली लम्की चोकमा बसको ठक्कर बाट 22 बर्षिया कमला देवकोटाको घटना स्थलमै मृत्यु ,,मृतक प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।😥😥😥😥😥बैनी तिम्रो आत्माले बैकुण्ठमा बाँस पाओस्😥😥यश दु:खद गडिमा डुब्नु भएको घरपरिवार लगायत आफन्त जनहरुमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् ।😥😥😥😥त्यो हत्यारा बसको चालकलाई कडा भन्दा कडा कारबाही गरियो सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *