सानो खुसी परिवारमा दैवको आँखा लाग्दा बस र स्कुटर एक आ’पसमा ठोक्किँदा एकै परिवारका ३ जना’को मृ’त्यु

समाचार

पश्चिम चितवनको प’कौडीमा बस र स्कुटर एक आ’पसमा ठ’क्कर खाँ’दा एकै परिवारका तीनको मृ’त्यु भएको छ । प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *