छोरीको जन्म दिएर प्राण त्याग गरिन नायिका निता ढुंगानाले हेर्नुस दर्दनाक (भीडीयो)

समाचार

काठमाण्डौ – उत्कृष्ट सिर्जनाहरु सार्वजनिक गर्दै आइरहेको शुभारम्भ डिजिटलले भर्खर मात्र नयाँ गीत माईली सार्वजनिक गरेको छ ।खेम सेञ्चुरी र सुनिता बुढाको आवाज रहेको सो गीतमा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन भने गायक सेञ्चुरीकै लय सिर्जना रहेको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट र दमदार रहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत विनोद बाजुरालीले संगीत संयोजन गरेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *