भोलि मंगलवार देखी सार्वजनिक यातायात अनिश्चितकालिन ब’न्दको घोषणा

समाचार

दाङ । दाङका यातायात मजदुरहरु आ’न्दोलित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलवार यहि चैत १७ गते देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन ब’न्दको घो’षणा गरेका छन् । यातायात मजदुर संग सम्वन्धित संघ संगठनहरुले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आ’न्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *