दुःखद खबर; तनहुँमा डु,’बेर ७ वर्षीय बालकको निधन

समाचार

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापु टारमा आज सात वर्षीय बालकको डु”बेर मृ’त्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डु’बेर मृ’त्यु भएको हो । स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डु’बेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।इनारमा डु’बेर स’ख्त घा’इते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृ’त घो’षणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।त्यसैगरी व्यास नगरपालिका–२ गणेशमान चोकमा एक बालकलाई ठ’क्कर दिएर फ’रार भएको पल्सर मोटरसाइकललाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका–१३ बेनीकोट घर भएका तीन वर्षीय रोनिक थापालाई ठ’क्कर दिई फ’रार रहेको लु ७० प ७९३० नम्बरको पल्सर प्रहरीले नि’यन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *