नेपालकै अनौठो शक्तिसाली देवीको मन्दिर जहाँ ऐनै ऐना ले भरी भरीभराउ छ ॐ लेखी भेटी स्वरु (सबैले सेयर गरौ)

समाचार

पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी मा रहेको छ बिपी राजमार्ग । जहाँ दैनिक साना ठुला गरि हजारौं सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकार को सहयोग मा निर्माण गरेको हो।सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर । जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । यो दृश्य देख्ना साथ सबैको मनमा एक किसिमको कौतुहलता पैदा हुनु स्वभाविकै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *