होली मेलामा झ’डप, दुई जनाको मृ’त्यु र १५ जना युवालाई भि’रबाट ख’सालिएको आशंका पुरा पढनुहोस

समाचार

बागलुङ – बागलुङको ब’डिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सि’मानामा लागेको होलि मेलामा युवाहरुबिच भएको झ’डपमा केही ह’ता’ह’ती भएको छ ।

द’र्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झ’डप हुँदा ह’ता’ह’ती भएको वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीले बताए ।

गुल्मी, बागलुङ र प्युठानकोसमेत सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाहरुबीच झ’डप हुँदा दुई जनाको मृ’त्यु र केही युवाहरु घा’ईते भएको हुनसक्ने खत्रीले आसंका गर्नुभयो ।

घ’टना’स्थल मा’नव ब’स्ति भन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको बिबरण आउन समय लागेको हो ।

आइतबार दिउँसो ब’डिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना त्यहाँ उपस्थित भएका थिए । स्थानीयका अनुसार झ’डपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का केही युवाहरु बे’पत्ता भएका आं’शका गरिएको छ ।

ती स्थानीयका भन्छन् ‘भैसी च’रण गर्ने भी’र हो, १० देखि १५ जना त्यहाँबाट प’ल्टिएको भन्न छ, अहिले पनि खोजी कार्य भइरहेको छ ।’

घटनापछि प्रहरी घ’टनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भी’मगिठेले जनाएको छ ।

विस्तृत विवरण आउँन बाँकी छ ।बागलुङ – बागलुङको ब’डिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सि’मानामा लागेको होलि मेलामा युवाहरुबिच भएको झ’डपमा केही ह’ता’ह’ती भएको छ ।

द’र्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झ’डप हुँदा ह’ता’ह’ती भएको वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीले बताए ।

गुल्मी, बागलुङ र प्युठानकोसमेत सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाहरुबीच झ’डप हुँदा दुई जनाको मृ’त्यु र केही युवाहरु घा’ईते भएको हुनसक्ने खत्रीले आसंका गर्नुभयो ।

घ’टना’स्थल मा’नव ब’स्ति भन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको बिबरण आउन समय लागेको हो ।

आइतबार दिउँसो ब’डिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना त्यहाँ उपस्थित भएका थिए । स्थानीयका अनुसार झ’डपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का केही युवाहरु बे’पत्ता भएका आं’शका गरिएको छ ।

ती स्थानीयका भन्छन् ‘भैसी च’रण गर्ने भी’र हो, १० देखि १५ जना त्यहाँबाट प’ल्टिएको भन्न छ, अहिले पनि खोजी कार्य भइरहेको छ ।’

घटनापछि प्रहरी घ’टनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भी’मगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *