प्रेमिले प्रेमिकालाई मट्टि*तेल ख’न्याएर लगाए आ*गो, अवस्था ग*म्भीर

समाचार

सबैले आफ्नो ठाउँ बाट एक सेयर गरेर सहयोग गर्न आग्रह गरेका छौं , आफ्नो केटा साथीले आफुलाई बोलाऐर मन नपराएको भन्दै म’ट्टि तेल ख’ना’एर आ”गो लगाउने कोसिस गरे । पुजा कार्कीलाई आ’ गो लगाउन को’सिस गरिरहदा पुजाले नि यता उता गर्दा केटाको श’रीर पनि हल्का ज ‘ल्यो । पुजा आफ्नो आमा बुबा सङ्ग कोठा लिएर बस्दै आएकी थिइन् । आ’ र्थिक स्थिति क’ मजोर भएको का’रण ,सहयोग उठाइ गरि उप’चार गरिरहेका छन् ।उहाँको उपचारको लागि थप सहयोग चाहिरहेको छ । सकेको सबैले सहयोग गरौं । Eswa id 9823793652,9880216336 madan  काठमाडौंमा एक युवकले आफ्नै प्रेमिकालाई म’ट्टि तेल ख’न्याएर आ ‘गो लगाएका छन्। कागेश्वरी मनोहरा नगरपालिका ८ मा सोलुखुम्बुकी युवतीलाई आ’ गो लगाएको प्र’हरीले जनाएको छ। प्रे’मिकालाई आ’ गो लगाएपछि युवकले आफूलाई पनि आ’ गो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।युवतीको घर सोलुखुम्बु र युवकको दोलखा हो। सोलुखुम्बु घर भएकी १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आ’ गो लगाएका हुन्। पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन्। १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आ’ गो लगाएका हुन् । आगलागीबाट युवती भने ग’म्भीर घा’ इते भएकी छन्। युवतीको कीर्तिपुरस्थित अस्पतालमा आईसीयूमा उ’पचार भइरहेको छ।उनको अवस्था ग;’म्भी;’र रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए। दोलखा घर भएका सुरज श्रेष्ठको भने साँखुमा उपचार भइरहेको छ। युवकले ला’; गू औ ‘;ष’;ध से’;वन गरेर सुरुमा युवतीलाई कु ‘;ट ‘;पि ट गरेको र पछि म’;ट्टि तेल खनाएर आ’;गो लगाएको पाइएको छ। युवतीको निधारमा चो ‘;ट लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *