बागलुङमा होलीमा झडप हुँदा दुईको मृत्यु, १० भन्दा बढी बेपत्ता

समाचार

पोखरा न्यूज । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं

Leave a Reply

Your email address will not be published. Required fields are marked *