होलो खेलेर एसिट छर्कियो 3 जना घाइते पुरा पढनुहोस

समाचार

काठमाडौं । काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो ए’सि’ड मिसा’एर छ्या’प्दा ३ जना विद्यार्थी घा’इते भएका छन् । पानी सम्झेर ए’सि’ड प्रयोग गर्दा यो घ’ट’ना भएको प्रहरीको भनाइ छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौँको शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा आइतबार होली खेल्दा ए’सि’ड छ्या’पेपछि १६ वर्षीया कि’शोरी, ९ वर्षका र ११ वर्षका बालक घा’इते भएका छन् । घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ए’सि’डले कि’शोरीको गा’ला र दुईजना बा’लकको हा’त र अ’नुहार ज’ले’को छ । घा’इतेहरू नविन ग्राम मावी शंकरापुरमा अध्ययनरत छन् । पानी भनेर ए’सि’ड छ्या’प्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई प”क्रा”उ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आ”रो”पी र घा’इतेहरुको बीचमा सामान्य चिन’जान थियो । होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले ग्यालिन लगिदिएका थिए । प्रहरीका अनुसार चापाकोटस्थित दु’ध डेरीबाट बालकले उक्त ग्या’लिन ल्याएका हुन् । तर सो ग्यालिनमा पानीको साटो स’ल्फ्यु’रिक ए’सि’ड रहेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ए’सि’ड भन्ने नचिनेर उनीहरुले द’ले’को प्रहरीको प्रारम्भिक अ’नु’स’न्धा’नबाट थाहा भएको छ । घ’टना’पछि सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि प”क्रा”उ गरिएको एसएसपी सिंहले बताए । रातोपाटी*

Leave a Reply

Your email address will not be published. Required fields are marked *