कैलाली मा नदीमा नुहाउने क्रममा डुबेर १४ वर्षिय बालक आयुष सधैंको को लागि बिदा भए !

समाचार

आत्मिय मित्र एल. बि. कम्प्युटर L. B. Computer टीकापुरका संञ्चालक लाल बहादुर चौधरीका १४ वर्षीय छोरा आयुष चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा भएको असमाहिक नि’धनले दुखित बनाएको छ यस दुखद घडिमा सोकाकुल घरपरिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन । बाबुको आत्माले बैकुण्ठ बास गरोस । हार्दिक शर्दाञ्जली । सामाजिक संजाल बाट लिएका

Leave a Reply

Your email address will not be published. Required fields are marked *