म्यान्मार सेनाले हवाइजहाजबाट बर्सायो बम, ज्यान जोगाउन थाइल्याण्ड भाग्दै सर्वसाधारण

समाचार

एजेन्सी, १७ चैत । सैन्य कुपछि दैनिक सेना तथा प्रहरीको गोलीबाट ज्यान गुमाइरहेका सर्वसाधारणमाथि म्यान्मारका सेनाले हवाई कारवाही पनि थालेका छन् । सीमा क्षेत्रमा विमान तथा हेलिकप्टरबाट सेनाले सर्वसाधारणमाथि हवाई कारवाही गरेको अल्जाजिराले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *