देखेर पनि नदेखे जस्तै नगर्नु होला अलिकती पनि मनमा दया माया भए मृत आत्माको सान्तिको लागि गुरुपहरुमा सेयर गर्नु होला। Rip😭

समाचार

हित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।
यसैबीस, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले साहित्यकार श्रेष्ठको साहित्यिक देनको स्मरणसहित उनिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *