हार्दिक श्रद्धाञ्जली: जंगली हात्तीको आक्र:मणमा एक जनाको मृ:त्यु.. भयो

समाचार

मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा सोमबार राति जंगली हात्तीको आ:क्रमणमा एक जनाको मृ:त्यु भएको छ । स्थानीय ५० वर्षीय यामबहादुर बोहोराको मृ:त्यु भएको हो ।
छिमेकीको घरमा टेलिभिजन हेरेर फर्किंदै गरेका बोहोरालाई तीनवटा जंगली हात्तीले आ:क्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ग:म्भीर घा:इते बोहोरालाई उपचारका लागि लैजाने क्रममा मृ:त्यु भएको उनले बताए ।मोरङ — मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा सोमबार राति जंगली हात्तीको आ:क्रमणमा एक जनाको मृ:त्यु भएको छ । स्थानीय ५० वर्षीय यामबहादुर बोहोराको मृ:त्यु भएको हो ।
छिमेकीको घरमा टेलिभिजन हेरेर फर्किंदै गरेका बोहोरालाई तीनवटा जंगली हात्तीले आ:क्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ग:म्भीर घा:इते बोहोरालाई उपचारका लागि लैजाने क्रममा मृ:त्यु भएको उनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *