नेपाली गोलकिपर किरण चेम्जोङ अन्तर्राष्ट्रिय लिगको बेस्ट गोलकिपर घोषित ! बधाई दिदै एक सेयर गरौं

समाचार

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको फुटबल लिग ‘आईलिग’को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । यस सिजन किरणले राउण्ड ग्लास पञ्जावबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । शनिवार सकिएको लिगमा गोकुलम केरला च्याम्पियन बन्यो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरे । राष्ट्रिय टिमको लागि खेल्न नेपाल फर्केका किरणले पञ्जावको अन्तिम लिग खेल भने गुमाए । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको थ्री नेसन्स कप फुटबलका लागि नेपाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *