धुर्मुसलाई कैलालीमा सबैले घेरे; नरोउ रंगशाला बनाउ भन्दै बाटोमै यतिधेरै सहयोग

समाचार

घेरे; नरोउ रंगशाला बनाउ भन्दै बाटोमै यतिधेरै सहयोग
March 30, 2021 adminभिडियोNo Commenton धुर्मुसलाई कैलालीमा सबैले घेरे; नरोउ रंगशाला बनाउ भन्दै बाटोमै यतिधेरै सहयोग
काठमाडौ : हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको नि’र्माणार्थ सहयोगका लागि मेची महाकाली अभियानमा जुटिरहनुभएको छ। वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भू’कम्पमा पी’डित भएका व्यक्तिहरूको उद्धा’र, राहत, मानवीय सहायता तथा भुक’म्पमा भत्किएका संरचनाहरूको पुननिर्माण तथा पुनर्वास गर्ने उदेश्यका साथ यसको स्थापित संस्थाले हाल चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रि’केट रङ्गशाला बनाइरहेको छ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

रंगशाला बनाउने क्रममा देश विदेशबाट सम्पूर्ण नेपालीहरूको सहयोग भएर नै यहाँसम्मको सफलता हात परेको हो।धेरै पैसा नभएपनि धेरै ठूलो मन हुनेहरूको सहयोगले साँच्चिकै सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँधेको छ। बनाउँदा बनाउँदै धेरै रिण भार भएपछि पुनः सहयोग जुटाएर उक्त रि’णलाई मिनाहा गर्ने उद्धे’श्यका साथ उनी यतिबेला मेची महाकाली अभियानमा जुटिरहेका छन्।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनलाई विश्वास छ कि सम्पूर्ण नेपालीहरूको सानोसानो सहयोगले नै रंगशाला निर्माणको बाँकी रहेको काम सम्पन्न गर्नलाई सहयोग गर्नेछ। हुन त कतिपयले यस किसिमको सामाजिक कामलाई पूर्वाग्रही हिसाबले विश्लेषण गरेको पनि पाइएको छ। यद्यपि यी कुराहरू सम्पूर्ण रुपमा निराधार एवम् कोपलकल्पित छन्। यी कुराहरूले यस अ’भियान्तालाई निराश बनाउने तर्फ दुस्साहस मात्र गर्दै गरेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *