प्रधानमन्त्रीको वि८रोधमा प्र’दर्शन, १२ जनाको मृ८त्यु

समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वि८रोधमा गरिएको प्र८दर्शनमा १२ जनाको मृ८त्यु भएको छ । उनको बंगलादेश भ्रमणको विरो८धमा तीन दिनयता जारी हिं८साका कारण १२ जनाको मृ८त्यु भएको जनाइएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि वि८रोध प्रदर्शन भएको थियो । मोदीले वि८रोधका बाबजुद बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *