म देश र जनताको लागि मर्न तयार छु : प्रचण्ड

समाचार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरेका छन् ।

मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले २० औं जेल ब्रेक दिवसको अवसरमा आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *