दुःखद् घ’ट’ना: कलेज जान नि’स्किएकी यु’वती बाटोमा मृ’त भे’टिन !

दुखत खबर

विहारमा एक युवतीको घाटी रे`टे`र ह`त्या भएको छ। युवतीको श`व विहारस्थित बरियारपुरको सडक किनारामा शुक्रबार बोरामा बाँ धेर फ्याकेको अवस्थामा भे’टिएको हो। बिहिबार कलेज जान नि स्किएकी उनी घर फर्किनन्।उनी सीतामढ़ीस्थीत किसान कलेजमा बि’ए पार्ट वानमा अध्ययन गर्थिन्। यु वतीको दु`व्र्य`वहार गरेर ह`त्या गरेको प्रहरीको अनु मान छ। यस घ/टनाबारे थप अनुसन्धान भइ रहेको प्रह रीले जा नकारी दिएको छ।*                                                                                दाङ तुल्सीपुर निवासी मेघराज कठेरा कि श्रीमती केशरी आफ्ना दुई छोरि छोडी फ, रा, र भएकी छिन् श्रीमान बैदेशिक रोजगारीको लागि खाडी मुलुक गएका थिए। श्रीमती र छोरि हरुलाई खुशी राख्नको लागि मेघराज साउदी गएका थिए। छोरिहरु साना भएको र श्रीमान बाहिर भएको मौका छोपी केशरी पर-पुरुस संग फोन मा कुरा गर्न थालिन। छोरि हरुको वास्ता पनि नगर्ने विदेश भएको श्रीमानलाई पनि पैसा चाहिएमात्र कुरा गर्ने अरु बेला रिसाउने ,कराउने गर्न थालिन। रातभरि केटा हरु संग कुरा गर्ने र दिन भरि घरमा ल्याउने गर्न थालिन। छोरीहरुले आमा को हो यो भनि सोध्दा मेरो ठुलो आमाको छोरा हो भन्थिन। छोरिहरुको लागि विदेश मा खाईनखाई कमाएको पैसा केशरीले स्कुल फिस पनि नबुजाउने रहेछिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *