घर फर्किन तयार भएका सुर्खेतका गगन कोरियामै अस्ताए

दुखत खबर

सुर्खेतका गगन कहिल्यै नफर्कने गरि कोरियामै बिदाभएदक्षिणकाेरियाकाे ४ बर्ष १० महिना पुरा गरी अबकाे १० दिनपछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरियामै अस्ताएका छन।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

हिजाे राति कारियाकाे समय अनुसार करिब २:३० बजे एक्काशि ठुलाे स्वरमा आवाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा एक्काशि बेहोस भएकाे अवस्थामा उनलाई पाइएको थियो। हर्ट अट्याकका कारण उनको यो अवस्था भएको हुन सक्ने सुर्खेतसमाजका निबर्तमान अध्यक्षले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्। हार्दिक श्रद्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *