धनगढीको एक होटलमा पुरुष मृत फेला प्रकरण : मृतकका आफन्त आन्दोलित

समाचार

धनगढी । धनगढीको सनराइज होटलमा मृत भेटिएका तिलक भण्डारीका आफन्त आन्दोलित भएका छन्। प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आक्रोशित बनेका उनीहरुले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका छन्।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सोही क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ। बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका भण्डारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी २ दिनदेखि होटलमै बसिरहेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *