भारतको गोवामा एकजना नेपालीको मृ:त्यु !

समाचार

लोकेन्द्र सेर्पाली । रोजगारीको सिलसिलामा गोवामा रहेका दाङ शान्तिनगर गाउँपालिका जुम्लेकुला निबासी मानबहादुर वलीको निधन भएको छ । बुधबारदेखि स्वास्थ्यमा समस्या आएको थियो । उपचारको लागि गोवा मेडिकल कलेजमा जादै गर्दा बाटोमै उनीको मृत्यु भएको थियो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनी तीन छोरा सहित श्रीमतीको साथमा गोवामा होटेलमा काममा कार्यरत थिए । उनको अन्त्यष्टी गोवामै गर्नेकि नेपाल लैजाने भन्नेबारेमा मृतकका परिवारको सल्लाह, सुझावका आधारमा निर्धारण हुने संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *