सरकारले मलाई र प्रचण्डलाई गि’रफ्तार गर्ने यस्तो योजना बनाएको छः माधव नेपाल

समाचार

काठमाडौं । नेकपा एकीकरण नै खारेज हुने गरी आएको सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सवोृच्च अदालतमा दिएको पुनरावलोकनको निवेदन अस्वीकृत भएको छ । अब नेकपा एकीकरण खारेजी कायमै रहनेछ र एमाले र माओवादी ब्युँतिएकै अवस्थामा रहनेछन्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताउनुभएको छ । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको उहाँले जिकिर गर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *