प्रचण्डलाई ब’ज्रपा’त : ओलीलाई ह’राउने उ’पाय फे’ल खा’यो, सर्वोच्च अदालतबाट रु’दै फर्किए..

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउन सक्ने एउटा बलियो अ स्त्र विफल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरास भएका छन् । दाहालको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरे पछि ओलीलाई हराउने एउटा अ स्त्र फेल खाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो। यो संगै सर्वोच्चले अलग गराइदिएको माओवादी केन्द्र र नेकपा एमाले एक नहुने भएका छन् ।
गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको ठहर गरेको थियो। साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो। सोही फैसलाविरुद्ध प्रचण्ड पुनरवलोकनका लागि १७ गते सर्वोच्च गएका थिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउन सक्ने एउटा बलियो अ स्त्र विफल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरास भएका छन् । दाहालको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरे पछि ओलीलाई हराउने एउटा अ स्त्र फेल खाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो। यो संगै सर्वोच्चले अलग गराइदिएको माओवादी केन्द्र र नेकपा एमाले एक नहुने भएका छन् ।
गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको ठहर गरेको थियो। साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो। सोही फैसलाविरुद्ध प्रचण्ड पुनरवलोकनका लागि १७ गते सर्वोच्च गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *