अब नेपालमै १२ लाखमा ४ कोठे आकर्षक घर बनाउने, जानकारीको लागी से’यर !

समाचार

चितवन’मा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भु’कम्प प्र’तिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *