सुत्ने बेला सिरानी मुनी तुलसीको ५ पात राख्नुस अनि हेर्नुस चमत्कार !

समाचार

काठमाडौ । तुलसी एउटा विरुवा मात्र होइन यसको वहुउपयोगी गुण छ । औषधीय गुणका रुपमा तुलसी जति महत्वपूर्ण छ धार्मीक रुपमा पनि हिन्दु धर्ममा निकै पवित्र मानिन्छ । हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन । विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ । तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ ।तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगायतमाऔषधीका रुपमा प्रयोग गरिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *