यी अवोध ४ वर्षकी बालिकालाई ४ वटा भु स्या हा कु’कु’रले टो के, बालिकाको तत्काल मृ’त्यु

समाचार

४ वटा भु’स्या’हा कु’कु’रको समूहले आ’क्र’मण गर्दा ४ वर्षकी एक अ’बो’ध बालिकाको ज्या’न गएको छ । ती बा’लि’का आफ्नो घरबाट बाहिर निस्किनासाथ उनीमाथि भु’स्या’हा कु’कु’रहरुले आ’क्र’म’ण गरेका हुन् । बालिकाको नाम शाहद भएको खुलाइएको छ तर उनको पूरा नाम खुलाइएको छैन । बालिका साउदी अरेबियामा परिवारको विदा मनाउने घरबाट बाहिर निस्किएका बेला आ’क्र’म’णमा परेकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *