फेरि अर्को ठुलो ब:ज्रपात : रेल दुर्घ:टना हुँदा कम्तीमा ३६ जनाको मृ:त्यु मनमा माया भय #RIP लेखै ।

दुखत खबर

ताइवान – ताइवानको पूर्वी क्षेत्रमा सुरुङ भित्र खचाखच भरिएको एउटा रेल दु:र्घटनाग्रस्त हुँदा कम्तीमा ३६ जनाको मृ:त्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरू सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । प्रहरीले कम्तीमा ३६ जनाको मृ:त्यु भएको जनाएको छ भने अरु ७० जना बढी रेलका डब्बाभित्र च्यापिएर घा:इते भएका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *