अत्यन्त दुखत खबर ! मादीबाट धरानतर्फ आउँदै गरेको बस दु’र्घटनाहुँदा ३२ जना …

दुखत खबर

संखुवासभा मादी बाट धरानतर्फ आउँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दु’र्घ’टना हुँदा ३२ यात्रु घाइ’ते भए’का छन् भने १३ जना’काे अ’वस्था गम्भी’र रहे’काे छ ।

को १ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा दु’र्घट’ना हुँदा ३२ यात्रु घाइ’ते भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।

बस दु’र्घटना’मा घाई’ते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र ग’म्भी’र घा’ईते १३ जना’को सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।.

यो पनि पढ्नुहोस् , कोटेश्वर नजिकैको जडिबुटीमा आज बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यू भएको छ । बिहान सवा सात बजेतिर भएको दुर्घटनामा कार चालक सामान्य घा इते भएका छन् ।
प्रहरीका अनुसार अनियन्त्रित गतिमा पेप्सीकोलाबाट जडिबुटी चोकतिर आएको बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पे टी मा ठो क्किँ दा का रमा सवार २१ वर्षे जितम गुभाजुको घटनास्थलमा निधन भएको हो ।

सामान्य घा इते भएका कार चालक वर्ष २१ का वीरेन्द्र श्रेष्ठ र क्षतिग्रस्त कार महानगरीय प्रहरी प्रभाग काँडाघारीको नियन्त्रणमा रहेको बताइएको छ ।प्रहरीका अनुसार शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *