विहे गरेको 1 वर्ष नपुग्दै श्रीमान श्रीमतीको एउटै चिता

समाचार

बर्दियामा सोमवार भएको एउटा घटनाले जिल्ला शोकमा डुवेको छ । मोटरसाइकल दु’र्घटनामा परी बर्दियाका सन्त वहादुर रिमालका कान्छो छोरा र वुहारीको नि’धन भयो । सानै उमेरमा संसार छोडेका यि जोडीलाई एउटै चितामा राखेर अन्त्यष्टि गर्दा उपस्थित सबैको आँखा रसायो । सोही घटनामा सहभागी भएका स्थानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *