मेलम्चीको पानी किशुनजी र कांग्रेसको कारण आएको हो, केपी ओलीले ल्याएका होइनन्’ (भिडियो हेर्नुहोस्)

समाचार

नेपाली कांग्रेसले काठमाण्डौवासीको सपना भएको मेलम्चीको पानी आफ्ना पार्टीका सन्त नेता कृष्णप्रसाद भट्टराई किशुनजी का कारण आएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा एक प्रेस विज्ञप्ति र भिडियो सेयर गर्दै उक्त कुरा बताएका हुन् । यता काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ*

Leave a Reply

Your email address will not be published. Required fields are marked *