कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै सरकार गठन गर्न अग्रसरता लिने निर्णय

समाचार

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । र, आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *