BREAKINGNEWS: बैठक बसिरहेकोबेला संसद् भवन बाहिर बम बिस्पोट, एक प्रहरी अधिकृत सहित धेरैको मृ´त्यु ( हेर्नुहोस् लाईभ भीडियो)

समाचार

वासि’ङ्टनस्थित अमेरिकी संसद् भवन(यूएस क्यापिटल बिल्डिङ कम्प्लेक्स) मा भएको आक्र’मणमा एक जना प्रहरी अधिका’रीको मृत्यु भएको छ

प्रहरीका अनुसार स्थानीय समयअ’नुसार शुक्रबार दिउँसो सुरक्षाका लागि राखिएको ब्यारि’केडमा एउटा कारले ठक्कर दिएर अधिकारीमाथि आक्रमण भएको थियो । कारमा सवार ती व्यक्ति ओर्लिएर प्रहरी अधि’कारीलाई चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार’माध्यमले जनाएका छन् । आफूमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउँदा आक्रम’णकारीको पनि मृत्यु भएको छ । संदिग्ध आक्रमण’कारीको २५ वर्षीय नोआह ग्रीनका रुपमा पहिचान खुलेको सीएनएनले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *