प्रचण्ड दक्षिण एशियाकै राजनेता हुन उहाबिना अरुले देश बनाउन सक्दैनः पुरा पढबुहोस

समाचार

काठमाडौँ । प्रत्रकार ऋषि धमलाले नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहेक अरू कसैले देश बनाउन नसक्ने बताएका छन् । राजधानीको एक देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको एक विशेष समारोहमा प्रत्रकार तथा सञ्चारकर्मी ऋषि धमलाले हाम्रो देशमा क्रान्ति र शान्तिको नेतृत्व एकैचोटी यदि विश्वमा कसैले गरेको छ भने त्यो प्रचण्डले गरेको र आफूले प्रचण्ड लाइ राम्रो सँग चिनेको र बुझेको र जानेको समेत बताएका थिए। धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएको समेत उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *