दुःखद खबरः हेलिकोप्टर दुर्घटना हुँदा ११ जना। को मृत्यु

दुखत खबर

काठमाडौं । टर्कीमा से’नाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जनाको मृ’त्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा ११ जना सैनिकको मृ’त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’र्घट’ना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सेनाको नियमित गस्तीका बिंगोल प्रान्ततर्फ उडेको हेलिकोप्टर दु’र्घट’नाको कारण भने खुलिसकेको छैन । मृ’त्यु हुनेमध्ये सुनाका उच्च अधिकारीसमेत रहेको बताइएको छ । सन् २०१७ मा पनि सि’रिया र इरा’कसँगको टर्कीको सीमा क्षेत्र नजिकै दक्षिण पूर्वी सिरनाक प्रान्तमा हेलिकोप्टर दु’र्घट’ना हुँदा १३ जना सैनिकको मृ’त्यु भएको थियो । एजेन्सीबिहानै आयो दुःखद खबरः हेलिकोप्टर दु’र्घ’टना हुँदा ११ जना रहेनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *