भीरबाट लडेर बाजुरामा एक जनाको मृत्यु

समाचार

धनगढी । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। बाजुराको गौमुल गाउँपालिकाका पुरुषको मृत्यु भएको जनाइएको छ । बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका–२ रनेडाकाँडा टोल निवासी भीमदल विकको मृत्यु भएको स्थानीय प्रकाश सार्कीले जानकारी दिएका छन्। उनको गाउँ नजिकैको कुल्लाने भन्ने भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको सार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *