जसरी भएपनी नेपाली जनतालाई धनी बनाउँछु नत्र म कम्युनिष्ट भएको काम छैन: प्रचण्ड

समाचार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतालाई धनी बनाउन नसक्ने कम्युनिस्टको काम नभएको बताएका छन् । आज १२औं चितवन महोत्सवको उद्घाटन गर्दे प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,अहिले कम्युनिस्ट नेतृत्वको बहुमत सरकार छ, अब जनतालाई धनी बनाउन नसक्ने हो भने कम्युनिस्ट पार्टीको काम छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *