BREKINGNEWS: विप्लव द्वारा २ दिन नेपाल बन्दको घोषणा

समाचार

नेत्र विक्रम चन्द (विप्लव) नेपाल कम्निस्ट पार्टीका नेता हुन् उनी केही समय भूमिगत थिए। ऐले उनी खुल्ला राजनीतिमा आएको छन् एका एक सरकारले सहमति विपरित आफनो कार्यकर्ता पक्राउ गरेको भन्दै उनले पुन नेपाल बन्दको घोषणा गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *