मनै रुवाउने दु’र्घटना, ना’बालकसहित एकै परिवारका ३ जनाको मृ’त्यु

दुखत खबर

लमजुङ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक दु’र्घटना हुँदा उनीहरुको घ’टनास्थलमै मृ’त्यु भएको हो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार दु’र्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन् ।

मृ:तक लिउन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *