दुःखद खबर नजिकैको जंगलबाट घरमा आगो लाग्दा आ’गला:गीबाट हस्तमायाको मृ:त्यु ।

दुखत खबर

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृ;त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आ:गो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृ:त्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृ:त्यु भएको हो । साथै उक्त आ:ग:लागीमा परेर उहाँको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत ज:लेर न:ष्ट भएको प्रहरीले जनाएको छ । जलेको श:वको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *