हार्दिक बधाई महन्थ ठाकुर भए नेपालको प्रधानमन्त्री देशैभर छायो खुसियाली

समाचार

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न नसकिने संकेत गरेका छन् ।

‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ठाकुरले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली जसपाको माग पूरा गर्न तयार रहेकाले ओलीसँगै सहकार्य गर्ने बताए । अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुने भन्ने भनाइहरूको खण्डन गर्दै अबको सरकार भनेको गठबन्धनको हुने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *